भोटेकोशी बाढीः टिमुरेदेखि चितवनसम्मको प्रतिकार्य प्रयास
barnanmedia.com · Thu Aug 27 08:32:25 GMT 2026

बुधबार बिहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा सबैभन्दा बढी प्रभावित भए । बाढीको प्रत्यक्ष असर चितवनसम्मै पुग्यो । मानवीय क्षतिका दृष्टिकोणबाट सिङ्गो मुलुक स्तब्ध छ ।
चीनसँगको सीमा नाका, गोसाइँकुण्ड मेला र मानसरोवर जाने मार्गका रुपमा समेत रहेकाले सयौँको सङ्ख्यामा पर्यटक सम्पर्कविहीन हुँदा यस घटना विश्वव्यापी चासोको विषय बनेको छ । गत वर्ष पनि ल्हेन्दे खोला हुँदै आएको बाढीले जनधनको क्षति पु¥याएको थियो । तर यस वर्षको बाढी गत वर्षको भन्दा कयौँ गुणा शक्तिशाली भएकाले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ ।
Read full story at source (barnanmedia.com)