१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jun 17 16:07:06 GMT 2026

दैलेखको भगवतीमाई गाउँपालिका -२ स्थित सल्लेघारी जंगलमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नारायण नगरपालिका-४ निवासी ३२ वर्षीय शिभराज रेग्मी रहेका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)