देवीघाटमा पुल निर्माण तीव्र, सेनाको हवाई साधनबाट ४ हजार ८१ जनाको उद्धार
barnanmedia.com · Wed Sep 09 15:17:02 GMT 2026

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले बुधबार पनि हवाई तथा जमिनी खोज तथा उद्धारलाई निरन्तरता दिएको छ ।
सेनाले बुधबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ८१ जनाको हवाई उद्धार गरेको छ ।
Read full story at source (barnanmedia.com)