विश्वकप फुटबल : क्वाटरफाइनल खेलहरू आजदेखि हुँदै
barnanmedia.com · Thu Jul 09 01:50:55 GMT 2026
फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू बिहीबारदेखि सुरु हुँदैछन् ।
क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छन् । पहिलो क्वाटरफाइनलमा बिहीबार राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् ।
Read full story at source (barnanmedia.com)