इरानले अमेरिका र इजरायललाई किन दियो चेतावनी?
himalpress.com · Fri Aug 28 13:30:59 GMT 2026

काठमाडौँ- इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिएका छन्। उनले इजरायलसँग पुनः द्वन्द्व भए त्यसअघिका युद्धभन्दा फरक चरणका लागि इरान तयार रहेको बताएका हुन्।
इरानी समाचार संस्था आईआरआईबीका अनुसार अल–मनारसँगको अन्तर्वार्तामा रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘नर्कमा पठाउने’ चेतावनी दिए।
Read full story at source (himalpress.com)