अफगानिस्तानमा पहिलो द्रुत डिएनए फोरेन्सिक प्रणाली सुरु
nepalnews.com · Thu Jul 09 02:13:33 GMT 2026
अफगानिस्तान। अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले देशमा पहिलो पटक द्रुत डिएनए फोरेन्सिक पहिचान प्रणाली सञ्चालनमा ल्याएको छ।
मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ प्रणालीले आपराधिक अनुसन्धानमा सङ्दिग्धको छिटो तथा बढी सटीक पहिचान गर्न, निर्दोष व्यक्तिलाई अनुसन्धानबाट मुक्त गर्न तथा न्यायिक निकायलाई वैज्ञानिक प्रमाण उपलब्ध गराउन सहयोग गर्नेछ।
Read full story at source (nepalnews.com)