चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल
ratopati.com · Wed Jun 17 16:29:59 GMT 2026

काठमाडौँ । चीनको चार दिवसीय भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका थिए।
Read full story at source (ratopati.com)