बैंकमा थुप्रियो पैसा, प्रणालीबाट दैनिक अर्बौं उठाइरहेछ राष्ट्र बैंक
baahrakhari.com · Thu Jul 09 02:22:22 GMT 2026

काठमाडौं । तुलनात्मक रूपमा कर्जाको ब्याजदर कम भएर पनि अपेक्षाकृत कर्जा प्रवाह नहुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ ।
तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले असार १२ गतेसम्म छोटो अवधिको निक्षेप संकलन उपकरणबाट अर्बौं रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट प्रशोचन गर्यो । न्यूनतम १९ दिनदेखि अधिकतम १८६ दिनसम्मका लागि प्रणालीबाट तानेर मौद्रिक व्यवस्थापन गर्यो ।
Read full story at source (baahrakhari.com)