युवाहरुलाई लत लगाएको भन्दै मेटाविरुद्ध अमेरिकी चार राज्य अदालतमा
kharibot.com · Thu Jul 09 02:25:00 GMT 2026

काठमाडौँ । अमेरिकाका चार राज्यले सामाजिक सञ्जाल कम्पनी मेटामाथि १.४ खर्ब अमेरिकी डलर जरिवाना लगाउन अदालतसँग माग गरेका छन् । कम्पनीले आफ्ना फेसबुक र इन्स्टाग्राम मञ्चलाई युवाहरूमा लत बस्ने गरी विकास गरेको तथा उनीहरूको सुरक्षाबारे जनतालाई भ्रममा पारेको आरोप लगाइएको छ ।
Read full story at source (kharibot.com)