पाँच दीपंकर बुद्धको नगर परिक्रमासहित भक्तपुरमा मनाइयो पञ्चदान
nagariknews.nagariknetwork.com · Wed Sep 09 15:59:00 GMT 2026

पाँच दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै बुधबार दिनभर भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ।
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चःर्हे’का दिन यो पर्व मनाउने गरिन्छ। पञ्चदानका अवसरमा भक्तपुरका पाँच महाविहारबाट निकालिएका पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न टोल तथा बौद्ध विहारमा परिक्रमा गराइएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)