परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्याे बिआरआईको फ्रेमवर्क
deshsanchar.com · Tue Dec 10 17:01:33 GMT 2024

काठमाडौँ- नेपाल सरकारले चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको हो।
Read full story at source (deshsanchar.com)