१० महिनाअघि परेको उजुरीमा संसदीय समितिले थाल्यो ऊर्जामन्त्री खड्कासँग सोधपुछ
setopati.com · Tue Dec 10 17:17:44 GMT 2024

ऊर्जामन्त्री दिपक खड्काको कम्पनीले लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर पैसा नतिरेकोबारे संसदीय समितिले सोधपुछ अघि बढाएको छ।
खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले जग्गा भाडाबापत् स्काउटलाई ५ करोड रूपैयाँभन्दा बढी तिर्न बाँकी छ भन्दै उजुरी परेको थियो।
Read full story at source (setopati.com)