लुम्बिनीको आशा जगाउने रोहितको कप्तानी प्रदर्शन
onlinekhabar.com · Tue Dec 10 17:59:29 GMT 2024
२५ मंसिर, काठमाडौं । एक होइन, दुई होइन । लगातार चार हार । त्यो पनि राष्ट्रिय टिमका कप्तान रोहित पौडेल कप्तान रहेको टिमको ।
कुनै टिमले लगातार चार जित, कसैले ३, कसैले २ त कसैले कम्तीमा १ खेल जितिसकेका थिए ।
Read full story at source (onlinekhabar.com)