बाढी प्रभावित नुवाकोटमा एनआरएनएको ५० लाखको राहत, स्वास्थ्य शिविर सञ्चालन
nepalsamaya.com · Fri Aug 28 13:38:00 GMT 2026

काठमाडौं। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघले सहयोगलाई तीव्रता दिएको छ।
संघका पदाधिकारी तथा स्वयंसेवकको टोली भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा खटिएको छ। संघले नुवाकोटमा दुई दिनमा करिब ५० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको जनाएको छ।
Read full story at source (nepalsamaya.com)