परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी समकक्षी वङबीच फाेन वार्ता
barnanmedia.com · Fri Aug 28 13:29:51 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।
बुधबार भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो।
Read full story at source (barnanmedia.com)