सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
setopati.com · Thu Jul 09 02:56:47 GMT 2026

कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रबर्द्धित सो आयोजना विसं २०७८ मंसिरमा सुरु भएको हो।
Read full story at source (setopati.com)