रसुवा भोटेकोशी हाइड्रोपावर आयोजनामा थप एक जनाको शव फेला
ratopati.com · Wed Sep 09 16:32:56 GMT 2026

काठमाडौँ । रसुवाको रेङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनामा थप एक जनाको शव भेटिएको छ । टनेलको ५० मिटर भित्रसम्म पुगेर खोजी गर्दा थप एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि मङ्गलवार सेनाले सुरुङको केबल टनेलमा ड्रोन प्रयोग गरेर खोज्दा एक जनाको शव फेला पारेको थियो । टनेलमा खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
Read full story at source (ratopati.com)