काभा भलिबलमा नेपाल विजयी
baahrakhari.com · Tue Oct 08 17:45:04 UTC 2024
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ ।
श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो ।
Read full story at source (baahrakhari.com)