यमनमा हुथी विद्रोहीका ४० भन्दा बढी ठेगानामा हवाई आक्रमण, होर्मुज स्ट्रेटमा जहाजहरूमाथि हमला
ratopati.com · Wed Sep 09 17:10:00 GMT 2026

काठमाडौँ । मध्यपूर्वमा तनाव बढ्दै गएको बेला यमनका हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा ४० भन्दा बढी हवाई आक्रमण भएका छन् । एएफपी समाचार एजेन्सीका अनुसार यी आक्रमणहरूमा यमनका महत्वपूर्ण क्षेत्रसहित धेरै इलाकाहरूलाई निशाना बनाइएको छ ।
बिबिसी फारसीका अनुसार यी क्षेत्रहरूमा हुथी विद्रोही र साउदी समर्थित सरकारी बलहरूबीच भीषण लडाइँसमेत भएको देखिएको छ। यसअघि पनि यमनका हुथी र साउदी नेतृत्वको सैन्य गठबन्धनले लगातार एक–अर्काका ठेगानालाई निशाना बनाउँदै आएका थिए ।
Read full story at source (ratopati.com)