जेनजी आन्दोलनको एक वर्षपछि बालकोट पुगे ओली, के भने?
reportersnepal.com · Wed Sep 09 17:07:23 GMT 2026

काठमाडौं, भदौ २४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गरेका छन्। गत वर्ष भदौमा आफ्नै निवासमा भएको आगजनीपछि ओली घरको अवस्था अवलोकनका गर्न आज उनी त्यहा गएका हुन्।
सो अवसरमा बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासबारे ओलीका पत्नी राधिका शाक्यको अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ आज विमोचन गरिएको छ।
Read full story at source (reportersnepal.com)