समिति बनाएर बत्ती आउँदैन, प्राधिकरणलाई तुरुन्त सक्षम नेतृत्व देऊ : कुलमान
canadanepal.com · Thu Jul 09 03:46:41 GMT 2026
काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अहिले भइरहेको झ्याप्प-झ्याप्प बत्तीको समस्या प्राधिकरणको नेतृत्वविहीनता कारण भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले वर्षायाममा प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुनु ऊर्जा प्रणालीको स्वाभाविक प्राविधिक चुनौती भनेका छन्। यसको अर्थ देशमा विद्युत् उत्पादनको अभाव छ वा प्रणाली नै असफल भएको भन्ने नहुने कुरा उनले स्पष्ट पारेका छन्। तर, यस्ता चुनौतीलाई तत्काल सम्बोधन गर्न सक्षम, अनुभवी र निर्णयक्षमता भएको नेतृत्व अनिवार्य हुने उनको भनाइ रहेको छ।
Read full story at source (canadanepal.com)