एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन
gorkhapatraonline.com · Wed Sep 09 17:43:48 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी आन्दोलनको क्रममा भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्नुभएको छ । गत वर्ष भदौमा निवासमा भएको आगजनीपछि ओली घरको अवस्था अवलोकन गर्न आज त्यहा जानुभएको हो ।
सो अवसरमा बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासबारे ओलीका पत्नी राधिका शाक्यको अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ आज विमोचन गरिएको छ। लेखक शाक्यले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)