‘नेपालको संविधान सहकारी संघीयताबारे स्पष्ट छ’
himalkhabar.com · Tue Nov 28 09:50:35 GMT 2023
अस्ट्रेलियाका पूर्व प्रधानन्यायाधीश रोबर्ट फ्रेन्चले नेपालको संविधान सहकारी संघीयताको अवधारणाबारे स्पष्ट भएको बताएका छन्।
काठमाडौं विश्वविद्यालयको स्कूल अफ ल ले आयोजना गरेको फर्स्ट इन्टरन्याशनल कन्फरेन्स अन फेडेरलिज्म : एन अपर्च्यूनिटी टु एक्जामिन नेपाल्स गेन्स एन्ड च्यालेन्जेज् अहेड (संघीयता सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन : नेपालका उपलब्धि र भावी चुनौती पर्गेल्ने अवसर) सम्मेलनमा उनले यस्तो बताएका हुन्।
Read full story at source (himalkhabar.com)