कारागारमा उत्पादित सामग्रीको माग घट्यो
nepalnews.com · Thu Jul 09 04:31:59 GMT 2026

चितवन। कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे। अहिले कारागाबाट उत्पादित सामग्रीको माग घटेको छ।
यहाँस्थित कारागार कार्यालयमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो। तर अहिले माग घटेको कारागारमा रहेका बन्दीहरुले गुनासो गरेका छन्।
Read full story at source (nepalnews.com)