साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने
setopati.com · Thu Jul 09 04:38:05 GMT 2026

साउथ अस्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिभलको मिति र स्थान तय भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलिया राज्य समन्वय परिषद संयोजक थिर गुरूङका अनुसार आगामी २८ नोभेम्बर २०२६ (शनिबार) टोरेन्स परेड ग्राउन्ड, एडिलेडमा नेपाल फेस्टिभल आयोजना गरिने भएको हो।
Read full story at source (setopati.com)