६ सडक पूर्णरुपमा अवरुद्ध, सिन्धुपाल्चोकसहित ७ जिल्लामा बाढीको जोखिम
kathmandupati.com · Thu Jul 09 04:41:51 GMT 2026

काठमाण्डु – बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सिन्धुपाल्चोकसहित ७ जिल्लामा बाढीको जोखिम हुने सम्भावना देखिएको छ।
बाढी महाशाखाका अनुसार आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।
Read full story at source (kathmandupati.com)