‘बालेनको पुलिस होइन’ भन्ने डिएसपी चौधरीलाई सोधपुछ गर्न बोलाइयो
kendrabindu.com · Thu Jul 09 05:00:04 GMT 2026

कैलाली । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
प्रहरी स्रोतका अनुसार चौधरीमाथि प्रधानमन्त्रीको नाम जोडेर दिएको अभिव्यक्तिबारे मात्र होइन, कार्यशैली र विगतका गतिविधिसम्बन्धी विभिन्न उजुरीका आधारमा सोधपुछ सुरु गरिएको हो।
Read full story at source (kendrabindu.com)