"म बालेनको प्रहरी होइन" भन्नु डीएसपी चौधरीलाई महँगो: हेडक्वार्टरले २४ घण्टामै तान्यो जिल्ला!
barnanmedia.com · Thu Jul 09 04:49:00 GMT 2026

काठमाडौँ |
कैलालीको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरी विवादित सार्वजनिक अभिव्यक्ति दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएका छन्। एक औपचारिक कार्यक्रममा प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत राजनीतिक र ब्यक्तिगत केन्द्रित टिप्पणी गरेपछि उनलाई स्पष्टीकरण र छानबिनका लागि झिकाइएको जिल्ला प्रहरी स्रोतले जनाएको छ।
Read full story at source (barnanmedia.com)