उड्दाउड्दै बेपत्ता पाकिस्तानी विमान अरब सागरमा भेटियो, चालक दलका ५ सदस्य अझै भेटिएनन्
barnanmedia.com · Thu Jul 09 04:55:23 GMT 2026

शारजाहबाट कराँची जाँदै गर्दा बेपत्ता भएको पाकिस्तानी कार्गो विमानको भग्नावशेष फेला परेको छ। तर त्यसमा रहेका व्यक्तिहरू भने अझै फेला परेका छैनन्।
पाकिस्तान विमानस्थल प्राधिकरण (पीएए) ले विमानका चालक दलको खोजी जारी रहेको जनाएको छ। खोजीमा पाकिस्तानी नौसेना र वायुसेना संलग्न छन्।
Read full story at source (barnanmedia.com)