आँप प्रतिकेजी १५० देखि १७० रुपैयाँ, अन्य फलफूल तथा तरकारीको मूल्य कति ?
makalukhabar.com · Thu Jul 09 05:15:22 GMT 2026

काठमाडौं । अहिले आँपको सिजन भएपनि आँपको मूल्य भने महँगिदै गएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विसका समितिकोअनुसार आज आँपको मूल्य प्रतिकेजी १५० देखि १७० रुपैयाँसम्म खरिद विक्री भइरहेको छ ।
Read full story at source (makalukhabar.com)