नेपाल सरकारकी पूर्वस्वास्थ्यसचिव डा. किरण रेग्मीलाई ३ प्रश्न
nayapatrikadaily.com · Mon Apr 29 04:51:00 UTC 2024

देशमा उत्पादित स्वास्थ्य जनशक्तिको विदेश पलायन किन बढिरहेको होला ?
यतिखेर स्वास्थ्य जनशक्ति मात्र होइन, कक्षा १२ पढ्दै गरेका लगभग सबैजसो विद्यार्थीको मूल ध्येय जसरी भए पनि विदेश जानुपर्छ भन्ने देखिन थालेको छ । यहाँ बसेर गरिखान गाह्रो छ, रोजगारीको वातावरण छैन भन्ने परेको छ सबैमा । मेडिकल शिक्षा आर्जन गर्न मिहिनेत र पैसा निकै खर्च भएको हुन्छ । यहाँ बसेर आफ्नो मिहिनेत र खर्चअनुसारको प्रतिफल प्राप्त हुने वातावरण नदेखेपछि उनीहरू बाहिरिएका हुन् ।
Read full story at source (nayapatrikadaily.com)