फेयेनूर्डविरूद्ध बार्सिलोनाको सानदार जित, राफिन्हाको दुई गोल
ratopati.com · Wed Sep 09 18:49:21 GMT 2026
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले फेयेनूर्डमाथि ५–१ गोल अन्तरको फराकिलो र सानदार जित निकालेको छ ।
खेलको सुरुवातमै दबाब बनाएको बार्सिलोनाका लागि राफिन्हाले खेलको ३ औँ र ५७औँ मिनेटमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, करिम अडेयेमीले २२औँ मिनेटमा, लामिन यामलले ७७औँ मिनेटमा र गब्रिएल जेससले ८५औँ मिनेटमा एक–एक गोल थपे ।
Read full story at source (ratopati.com)