शारजाहबाट कराँची गइरहेको पाकिस्तानी मालवाहक विमानको भग्नावशेष फेला
dcnepal.com · Thu Jul 09 05:26:10 GMT 2026

काठमाडौं । शारजाहबाट कराँचीका लागि उडेको पाकिस्तानको एउटा कार्गो (मालवाहक) विमानको भग्नावशेष फेला परेको छ। उक्त विमान पाकिस्तानी तट नजिकै बेपत्ता भएको थियो भने विमानमा सवार व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको छ।
Read full story at source (dcnepal.com)