माङसेबुङमा छ विद्यालयको नयाँ भवन निर्माण
barnanmedia.com · Thu Jul 09 05:15:49 GMT 2026

इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा छ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् ।
सङ्घीय सरकारको रु एक करोड २० लाखको लागतमा छ विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालय भवन रु २० लाखको लागतमा तीन कोठे एकतले पक्की भवन निर्माण भएका हुन् ।
Read full story at source (barnanmedia.com)