दुई महिनापछि इरान युद्ध अन्त्य हुन्छ : ट्रम्प
baahrakhari.com · Wed Sep 09 19:07:02 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई महिनापछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन् ।
अमेरिकामा आगामी नोभेम्बरमा हुने 'मिडटर्म' चुनावपछि युद्ध अन्त्य हुने उनले बताएका हुन् । ''इरान युद्ध हाम्रो चुनाव लगत्तै अन्त्य हुन्छ,'' ट्रम्पले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन् ।
Read full story at source (baahrakhari.com)