चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल
barnanmedia.com · Thu Jul 09 05:38:02 GMT 2026

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ ।
बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल जारी छ ।
Read full story at source (barnanmedia.com)