मेची राजमार्गको माइखोला खण्डमा सडक भासियोः चार जिल्लाको आवागमन ठप्प
kalakarmi.com · Thu Jul 09 05:54:21 GMT 2026

इलाम- मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध भएको हो । सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा (तराई) सँग जोड्ने मुख्य मार्ग बिहीवार बिहानबाट विच्छेद भएको छ ।
Read full story at source (kalakarmi.com)