सेती नदीमा महिलाको शव भेटियो
nepalsamaya.com · Thu Jul 09 06:03:28 GMT 2026
तनहुँ- शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ।
नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए।
Read full story at source (nepalsamaya.com)