अमेरिकासँगको सम्झौतामा इरानमा अन्तिम निर्णय कसको हुनेछ ?
annapurnapost.com · Mon May 25 00:42:31 GMT 2026

तेहरान : इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आइतबार इरानका तेस्रो सर्वोच्च नेता मोजतबा खामेनीको 'अनुमति' विना देशमा 'कुनै पनि निर्णय' नलिइने बताएका छन्।
कट्टरपन्थी इरानी सांसद कमरान गजनफरीले यसै हप्ताको सुरुमा राष्ट्रपति पेजेस्कियानको आलोचना गर्दै खामेनीको 'अनुमति विना' युद्धविराम स्वीकार गरेको आरोप लगाएका थिए। सोही आलोचनाको जवाफ दिँदै राष्ट्रपतिको यस्तो भनाइ आएको हो।
Read full story at source (annapurnapost.com)