स्वास्थ्यमन्त्री मेहतासँग नर्वेकी राजदूतले गरिन् शिष्टाचार भेट
barnanmedia.com · Thu Jul 09 05:55:11 GMT 2026

आज बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि मित्रराष्ट्र नर्वेका राजदूत ड्याग्नी म्योसले शिष्टाचार भेट गरेकी छन्।
भेटका क्रममा नेपाल–नर्वेबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ।
Read full story at source (barnanmedia.com)