एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
nepalnews.com · Sat Jun 27 00:29:59 GMT 2026

काठमाडौँ। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)