पाँच दिनदेखि बेपत्ता बोहोरा जंगलमा मृत फेला, घटनामाथि हत्या आशंकासहित अनुसन्धान
newsofnepal.com · Thu Jul 09 06:05:22 GMT 2026

लमजुङ ।
लमजुङमा पाँच दिनदेखि परिवारको सम्पर्कमा नरहेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बेसीशहर नगरपालिका–२ स्थायी घर भई हाल बेसीशहर नगरपालिका–८ मा बसोबास गर्दै आएका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको शव बिहीबार बेसीशहर–१ स्थित पेन्टिङडाँडामाथिको जंगलमा भेटिएको हो।
Read full story at source (newsofnepal.com)