मिकेल आर्टेटाः आर्सनललाई २२ वर्षपछि उपाधि दिलाउन सफल प्रशिक्षक
nepalpress.com · Mon May 25 01:12:04 GMT 2026
काठमाडौँ । लामो प्रतीक्षापछि अन्ततः २२ वर्षपछि आर्सनलले फेरि एकपटक प्रिमियर लिगको उपाधि आफ्नो हातमा पारेको छ।
यो सफलताले प्रशिक्षक मिकेल आर्टेटाले झण्डै सात वर्षमा क्लबमा ल्याएको उल्लेखनीय परिवर्तनलाई पूर्णता दिएको छ। उनले घरेलु च्याम्पियन बन्ने सबैभन्दा ठूलो उपलब्धि हासिल गरेका छन् ।
Read full story at source (nepalpress.com)