सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
nepalpress.com · Thu Jul 09 06:29:47 GMT 2026

बरहथवा । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ ।
रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो ।
Read full story at source (nepalpress.com)