लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
barnanmedia.com · Thu Jul 09 06:25:16 GMT 2026

सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ ।
रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो ।
Read full story at source (barnanmedia.com)