प्रिमियर लिगमा आर्सनलको रोमाञ्चक जित
kendrabindu.com · Mon May 25 01:31:37 GMT 2026
काठमाडौं । च्याम्पियन आर्सनलले सिजनको अन्तिम इंग्लिस प्रिमियर लिग खेलमा क्रिस्टल प्यालेसमाथि २–१ को रोमञ्चक जित दर्ता गरेको छ ।
आइतबार सेलहस्र्ट पार्कमा पाहुना टोली आर्सनलाई जित दिलाउन गाब्रियल जिसस र नोनी माडुकेले समान एक गोल गरे । जिन फिलिपे माटेटाले गरेको गोल प्यालेसका लागि सान्त्वना बन्यो । खेलको ४१औँ मिनेटमा जिससको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ६ मिनेटपछि नै माडुकेले टोलीको अग्रता दोब्बर बनाए ।
Read full story at source (kendrabindu.com)