युएन प्रहरी शिखर सम्मेलनमा आइजिपी कार्कीले भने- शान्ति सुरक्षा र विधिको शासन प्रवर्द्धन गर्न निरन्तर सहकार्य जरूरी
setopati.com · Thu Jul 09 06:44:15 GMT 2026

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा र विधिको शासन प्रवर्द्धन गर्नका लागि संयुक्त राष्ट्रसंघसँग निरन्तर सहकार्य गर्न तयार रहेको बताएका छन्।
न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा आफ्नो धारणा राख्दै उनले निरन्तर सहकार्य गर्न तयार रहेको बताएका हुन्।
Read full story at source (setopati.com)