वनमा आगो लगाउँदै हिँड्ने एक किशोर पक्राउ
nayapatrikadaily.com · Mon Apr 29 06:14:00 UTC 2024

जिल्लाका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिड्ने एक किशोरलाई प्रहरीले आगो लगाउँदै गर्दा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुवास महत रहेका छन्।
Read full story at source (nayapatrikadaily.com)