छिमेकीकाे नाबालिका छाेरी हत्या आरोपमा आमा-छोरी पक्राउ
nayapatrikadaily.com · Mon Apr 29 06:13:00 UTC 2024

छिमेकीकाे नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका १९ जरुवा लक्ष्मिनीया टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ।
स्थानीय रमेशकुमार यादवकी छोरी करिब तीन वर्षीया नाबालिका रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रमेका छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई १४ वैसाखमा घरबाट पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको हो।
Read full story at source (nayapatrikadaily.com)