निर्वाचन आयोगको प्रमुख र आयुक्तमा सिफारिस भएकाहरूविरुद्ध उजुरी आह्वान
baahrakhari.com · Thu Jul 09 06:48:10 GMT 2026

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
Read full story at source (baahrakhari.com)